ne_tn/psa/042/001.md

27 lines
2.1 KiB
Markdown

# सामान्य जानकारी:
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]] र [[rc://*/ta/man/translate/figs-parallelism]])
# जसरी हरिणले पानीको नदीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्‍वर, म तपाईंको तृष्णा गर्छु
लेखकले परमेश्‍वरप्रतिको आफ्नो चाहनालाई पानीको लागि तृषित हरिणको चाहनासँग तुलना गर्छन् ।
# तृष्णा
धेरै थकान वा तृष्णाको कारण जनावर वा व्यक्तिले लामो सास फेर्नु
# म ... परमेश्‍वरको तृष्णा गर्छु ... परमेश्‍वरको तृष्णा गर्छु
लेखकले परमेश्‍वरप्रति आफ्नो उत्कट चाहनाबारे यसरी बताउँछन् कि मानौँ त्यो पानीको निम्ति उत्कट तृष्णा थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# म कहिले आउने छु र परमेश्‍वरको सामु देखा पर्ने छु?
लेखकले यो प्रश्‍न उत्तर पाउनको लागि होइन तर परमेश्‍वरको सामु हुने आफ्नो उत्कट इच्छा देखाउन सोध्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/chief]]
* [[rc://*/tw/dict/bible/names/korah]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/life]]