ne_tn/psa/041/007.md

2.7 KiB

तिनीहरूले मेरो विरुद्ध मलाई चोट लागेको आशा गर्छन्

सम्भावित अर्थहरू हुन्ः १) "तिनीहरूले मलाई धेरै खराब कुराहरू भएको आशा गर्छन्" (EN-UDB)वा २) तिनीहरूले मलाई हानि गर्न योजना बनाउँदै छन् ।"

त्यसलाई नराम्रो रोगले छोएको छ

तिनका शत्रुहरूले "रोग" को बारेमा यसरी बोल्छन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जसले तिनलाई छोएको छ। अर्को अनुवादः "त्यो घातक रोगको बिरामी भएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

नराम्रो रोग

सम्भावित अर्थहरू हुन्: १) "घातक रोग" वा २) "नराम्रो केही कुरा"

त्यो ओछ्यान परेको छ, त्यो ओछ्यानबाट उठ्ने छैन

यहाँ "ओछ्यान परेको छ" ले बिरामीको कारणले ओछ्यानमा पस्रिनुलाई जनाउँछ । त्यो "उठ्ने छैन" को अर्थ त्यो निरन्तर पस्रिरनेछ हो जुन मृत्युको लागि मृदुभाषा हो । अर्को अनुवादः "त्यो ओछ्यानमा बिरामी छ, त्यो त्यही मर्नेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-euphemism]])

त्यसले नै मेरो विरुद्धमा लात उठाएका छन्

यो एउटा वाक् पद्धति हो जसको अर्थ त्यसको साथीले त्यसलाई धोका दियो हो । अर्को अनुवादः "मलाई धोका दिएको छ" वा "मेरो विरुद्ध भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद