ne_tn/psa/040/005.md

3.0 KiB

तपाईंका विचारहरू गन्‍न सकिँदैनन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले पनि तपाईंले हाम्रो बारेमा सोच्‍नु भएका सबै कुराहरूलाई गन्‍न सक्दैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

गन्‍न सकिँदैनन् ... गन्‍न सकिने भन्दा धेरै

यी वाक्यांशहरूले विशेषगरी उस्तै अर्थ दिन्छन् । पहिलो अकरणमा र दोस्रो करणमा लेखिएको छ। (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-litotes]])

तपाईं बलिदान वा भेटीमा प्रशन्‍न हुनुहुन्‍न

यी कुराहरू परमेश्‍वरको निम्ति अति माहत्वपूर्ण थिएनन् भनी देखाउने यो बढाइचढाइ गरिएको वाक्य हो । अर्को अनुवादः "बलिदान वा अरू भेटी यस्ता कुराहरू होइनन् जसमा तपाईं प्रशन्‍न हुनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

तपाईंले मेरा कानहरू खोल्नुभएको छ

यहा"कान" ले सुन्‍न सक्‍ने क्षयमतालाई जनाउँछ । अर्को अनुवादः "तपाईंले मलाई तपाईंका आज्ञाहरू सुन्‍न सक्ने बनाउनु भएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले होमबलि वा पापबलि चाहनुभएन

यी कुराहरू परमेश्‍वरको निम्ति अति महत्वपूर्ण थिएनन् भनी देखाउने यो बढाइचढाइ गरिएको वाक्य हो । अर्को अनुवादः "तपाईंले हाम्रो पापको निम्ति वेदीमा जलाउने पशु र अरू बलिदानहरू चाहनुभएका कुराहरू होइनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद