984 B
984 B
तिनको हृदय खुसी भयो
"तिनी तृप्त भए" वा "तिनी असल मुद्रामा थिए ।" यसले बोअज निकै मात्तिएका थिए भन्ने अर्थ दिँदैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)
तिनी बिस्तारै आइन्
"तिनी सुटुक्क भित्र पसिन्" वा "तिनी चुपचाप आइन् ताकि कसैले तिनलाई नसुनून्"
तिनको खुट्टाको ओढ्ने उठाएर
"तिनीबाट तिनको कम्बल निकालिदिएर"
सुतिन्
"तिनको खुट्टामा सुतिन्"