ne_tn/psa/109/017.md

2.9 KiB

यो त्यसैमाथि आइपरोस्

"त्यसको श्राप त्यसैमाथि आइपरोस्"

त्यसले सरापलाई आफ्‍‍नो लुगाको रूपमा लगायो

दाऊदले दुष्ट व्यक्तिको व्यवहारलाई त्यो त्यसको लुगा भएझैँ बताउँछन् । अर्को अनुवाद: "त्यसले आफूले लुगा लगाए जति नै अरू मानिसहरूलाई बारम्बार सरापे" वा "त्यसले हर समय मानिसहरूलाई सरापे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍‍नो लुगाको रूपमा

"त्यो आफ्‍‍नो लुगा भए जस्तै"

त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो

सम्भावित अर्थहरू हुन्: १) त्यसले बारम्बार यति धेरै सराप दिए कि त्यो त्यसको पहिचानको एउटा हिस्सा बन्यो । "त्यसले दिएका श्रापहरू त्यसको पहिचानको हिस्सा हो" वा २) त्यसले दिएका श्राप त्यसमाथि नै आइपर्‍यो । "त्यसले दिएको श्रापद्वारा त्यो सम्पूर्ण रूपमा श्रापित भयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

पानीझैं

कुनै व्यक्तिले पानी पिएको कुरालाई यसले जनाउँछ । अर्को अनुवादः "कुनै व्यक्तिले पानी पिए झैं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसको हाडमा तेलझैं

छालामा तेल लगाइँदा त्यो हाडसम्मै पुग्‍ने कुरालाई यसले जनाउँछ । अर्को अनुवादः "कुनै व्यक्तिको छालामा जैतुनको तेल लगाउँदा त्यो तिनको हाडसम्मै पुगेजस्तै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद