ne_tn/psa/046/006.md

3.6 KiB

जाति-जातिहरू क्रुद्ध भए

यहाँ "क्रुद्ध" शब्द लेखकले Psalms v. 3 मा समुद्रको पानीलाई वर्णन गर्न प्रयोग गरेको शब्द जस्तै हो । लेखकले जातिहरूको डरको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो ठुलो आँधी बेहरीको बेलामा समुद्रको भयङ्कर चहलपहल थियो । अर्को अनुवादः "जाति-जातिहरू भयभित भएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

राज्यहरू पतन भए

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "सेनाहरूद्वारा राज्यहरू पतन गरिए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

उहाँले आफ्नो सोर उचाल्‍नुभयो

"परमेश्‍वरले आफ्नो सोर उचाल्‍नुभयो ।" लेखकले "सोर" लाई व्यक्तिले टिप्‍नु सक्ने र हावामा उचाल्न सक्ने वस्तुझैँ बताउँछन् । यसको अर्थ सोर ठुलो हुन्छ हो । अर्को अनुवादः "परमेश्‍वर कराउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

the earth melted

The writer speaks of the earth as an object, such as ice, that can melt. Here "the earth" represents mankind, and to melt represents fear. AT: "the people of the earth tremble with fear" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-metaphor]])

याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ

लेखक परमेश्‍वरको बारेमा यसरी बोल्छन् कि मानौँ सुरक्षाको लागि मानिसहरू जान सक्ने स्थान उहाँ हुनहुन्थ्यो । अर्को अनुवादः "याकूबका परमेश्‍वरले हामीलाई सुरक्षा र बल दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

याकूबका परमेश्‍वर

सम्भावित अर्थहरू हुन्: १) याकूबले पुज्‍ने परमेश्‍वर" वा २) "याकूब" इस्राएलका जाति-जातिहरूको लागि लक्षणा हो र जसको अर्थ "इस्राएलका परमेश्‍वर" हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद