ne_tn/1ch/06/31.md

1.4 KiB

सन्‍दूक ... राखेपछि

"इस्राएलका मानिसहरूले सन्‍दूक ... स्थानमा राखेपछि"

पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पाल

सम्‍भावित अर्थहरू यी हुन्: १) "भेट हुने पाल"ले "पवित्र वासस्‍थान"को अर्को नामलाई संकेत गर्छ" (EN-UDB) वा २) "भेट हुने पालको पवित्रस्‍थान"

तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे

अर्को अनुवाद: "गायकगायिकाहरूले दाऊदको निर्देशन पालना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद