ne_tn/1ch/06/13.md

1.5 KiB

हिल्‍कियाह ... सरायाह ... यहोसादाक

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा

नबूकदनेसरसँग भएको तिनको सेनामाथिको तिनको शक्तिलाई यसरी वर्णन गरिएको छ कि मानौँ तिनको शरीरको अङ्‍ग(हात) तिनले आफ्ना सेनालाई निर्देशन दिन प्रयोग गर्छन् । अर्को अनुवाद "नबूकदनेसरको सेनालाई यहूदा र यरूशलेम परास्‍त गर्न र त्‍यसका मानिसहरूलाई कैदमा लैजान दिनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद