ne_tn/1ch/05/16.md

1.2 KiB

तिनीहरू ... बस्‍थे

अर्को अनुवाद "गादका कुल ... बस्‍थे"

खर्कहरू

पशुहरू घाँसमा चर्ने जमिनको कुनै क्षेत्र

यी सबै ... वंशाक्रमको सूचीमा लेखिएका थिए

अर्को अनुवाद "यी सबै ... वंशाक्रमको सूचीले समावेश गर्छ" वा "ती सबै ... पूर्खाहरूको सूचीमा लेखिएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यी सबै

पछि आउने कति मानिसहरूलाई यसले जनाउँछ भन्‍ने स्‍पष्‍ट छैन ।

शब्द अनुवाद