ne_tn/1ch/04/39.md

964 B

गदोर

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

खर्क

पशुहरू घाँसमा चर्ने जमिनको कुनै क्षेत्र

प्रशस्त

धेरै मात्रामा

हामका मानिसहरू

हामका सन्‍तानहरू

मोनीहरू

यो मानिसहरूको समूहको नाम हो । अर्को अनुवाद "मोनका सन्‍तानहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद