ne_tn/1ch/04/17.md

1.9 KiB

सामान्य जानकारी:

१ इतिहास ४:१७ मा भएको जानकारीलाई पूर्ण मिलाइएको छ ताकि यसको अर्थ अझ सजिलै बुझ्‍न सकियोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-versebridge)

एज्रह ... येतेर ... मेरेद ... एपेर ... यालोन ... मिरियम ... शम्‍मै ... एश्‍तमो ... यिश्‍बह ... गदोर ... येरेद ... सोखो ... हेबेर ... जानोह ... यकूतीएल

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यिनीहरू ... बित्याहका छोराहरू थिए

"यिनीहरू" शब्दले मिरियम, शम्‍मै र यिश्‍बहलाई जनाउँछ । यिनीहरू बित्याहले आफ्ना पति मेरेदको निम्ति जन्‍माएका छोराहरू थिए ।

बित्याह

यो एउटी महिलाको नाम हो ।

मेरेदकी यहूदी पत्‍नी

हिब्रु लेखले "तिनकी यहूदी पत्‍नी", भनी लेख्‍छन् तर प्रायजसो संस्करणले "तिनकी"लाई मेरेद भनी लेख्‍छन् । यसले बित्याहको साथसाथै मेरेदकी अर्को पत्‍नी भनी बुझिन्‍छ ।

शब्द अनुवाद