ne_tn/1ch/04/11.md

728 B

शूहह ... कलूब ... मेहीर ... एश्‍तोन ... बेथ-रापा ... पसेह ... तहिन्‍ना

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नाहशका पिता तहिन्‍नाका पिता बने

"तहिन्‍ना, नाहश स्थाप्‍ना गर्ने व्‍यक्‍ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नाहश

यो एउटा सहरको नाम हो ।

रेका

यो एउटा ठाउँको नाम हो ।