ne_tn/1ch/04/05.md

1.6 KiB

तको ... अश्‍शूर ... अहुज्‍जाम ... हेपेर ... सेरेथ ... सोहोर ... एतनान ... कोस ... आनूब ... हज्‍जोबेबा ... हारूम ... अहर्हेल

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तेमेनी ... हाहशतारी

यहाँ यिनले मानिसहरूका नामलाई बुझाउँछ । तैपनि, केही संस्करणले यी अश्‍शूरका छोराहरूबाट सुरूभएको वंशहरूको नामको रूपमा बुझछन् ।

हेलह ... नारा

यी महिलाहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनको निम्‍ति ... जन्‍माइन्‌

अर्को अनुवाद "तिनको छोराहरू ... जन्‍म दिइन्"

अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए

यहाँ एउटा नयाँ वाक्‍य सुरू गर्न सकिन्छ । अर्को अनुवाद "कोस हारूमका पुर्खा र हारूमका छोरा अहर्हेलका वंशहरूका पिता थिए"