ne_tn/1ch/02/03.md

1.9 KiB

परमप्रभु

यो परमेश्वरको नाउँ हो जुन पुरानो करारमा उहाँले आफ्ना मानिसहरूलाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने बारे शब्द अनुवाद पृष्‍ठमा परमप्रभुको बारेमा हेर्नुहोस् ।

तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌

"तिनको छोराहरू फारेस र जेरहलाई जन्‍म दिइन्"

परमप्रभुको दृष्टिमा

अर्को अनुवाद "परमप्रभुअनुसार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुले तिनलाई मार्नुभयो

यसको अर्थ परमप्रभुले एर्‌लाई मारिने तुल्याउनुभयो भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तामार

यो एउटा स्‍त्रीको नाम हो। (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बुहारी

यसले छोराकी पत्‍नी भन्‍ने जनाउँछ ।

पाँच जना छोराहरू

"५ जना छोराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद