ne_tn/1ch/01/43.md

1.1 KiB

बओर ... बेला ... जेरह ... योबाब ... हूशाम

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दिन्‍हावा ... बोज्रा

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तेमानीहरूको देशका हूशाम राजा भए

"तिनीपछि तेमानीका सन्‍तानहरू बसोबास गर्ने देशमा हूशामले राज्‍य गरे।"

तेमानीहरू

यो मानिसहरूको समूहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद