ne_tn/1ch/01/01.md

1.6 KiB

एनोश, केनान, महलालेल, येरेद ... मतूशेलह

यी पुर्खाहरूको नामको सूची हो । यदि तपाईंको भाषामा यस प्रकारको सूची संकेत गर्ने कुनै तरिका छ भने, तपाईंले यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

नोआका छोराहरू शेम, हाम र येपेत थिए

(EN-ULB) र (EN-UDB) सहित केही संस्‍करणले शेम, हाम र येपेत दाजुभाइ र नोआका छोराहरू थिए भनी स्‍पष्‍ट पार्न "नोआका छोराहरू" समावेश गर्छन् । नत्रता, पाठकले नोआबाट नभएर प्रत्‍येक व्‍यक्‍तिले एउटा-एउटा पुस्‍ता संकेत गर्‍थे भनी अनुमान गर्नेछन् ।

शब्द अनुवाद