ne_tn/pro/28/15.md

2.3 KiB

गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक हुन्छ

दुष्‍ट शासकहरूविरुद्ध केही गर्न नसक्‍ने गरिब मानिसहरूलाई गर्जने सिंह वा भालुले झम्टन लागेका मानिसहरूसँग तुलना गरिएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

झम्टने भालु

भालु ठूलो, भुत्ला भएको, भयानक जनावर हो जो चारवटा खुट्टामा हिँड्छ र जसका धारिला पन्जा र दाँतहरू छन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

समझशक्ति कमी भएको शासक

अर्को अनुवादः शासक जसले बुझ्दैन ।"

क्रुर

मानिसहरूलाई कठोरतापूर्वक व्यवहार गर्ने र तिनीहरूको जीवनलाई कठिन बनाउने व्यक्ति

बेइमानीलाई घृणा गर्ने

अर्को अनुवादः "बेइमान हुन घृणा गर्ने"

आयु लामो हुन्छ

सम्भावित अर्थहरू हुन्ः १) यो एउटा वाक्-पद्धति हो जसको अर्थ धेरै समयसम्‍म जिउनु हो । अर्को अनुवादः " लामो समयसम्‍म जिउने" वा २) यो एउटा वाक्-पद्धति हो जसको अर्थ तिनको राज्य गर्ने समय लम्बिनु हो । अर्को अनुवादः "लामो समयसम्‍म राज्य गर्ने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

translationWords