ne_tn/pro/28/07.md

1.7 KiB

व्यवस्था पालन गर्ने

"व्यवस्था पालन गर्नु" को अर्थ परमेश्‍वरको व्यवस्थाले मागेको कुराहरू गर्नु हो । अर्को अनुवादः "परमेश्‍वरको व्यवस्था पालन गर्नेहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

छोरो समझदार

अर्को अनुवादः "बुझ्‍ने छोरो"

घिचावा

"धेरै खाना खाने मानिसहरू।" घिचावा प्रायः धेरै खाने र पिउने मानिस हो ।

आफ्नो बुबालाई लज्जित तुल्याउँछ

"आफ्नो बुबालाई अनादर गर्छ ।"

आफ्नो सम्पत्ति बढाउने

आफ्नो सम्पत्ति थुपार्ने

धेरै ब्याज लगाएर

"सापटी दिंदा थप पैसा तिर्न लगाएर"

ब्याज

कसैको पैसा प्रयोग गरे बाफत सापटी लिनेले तिर्ने पैसा

अर्कै

"अर्को मानिस"

दया

कसैको निम्ति दुःखित महसूस गर्नु वा सहानुभूति देखाउनु

translationWords