2.1 KiB
2.1 KiB
न्यायको मार्गलाई बङ्ग्याउन
"न्याय प्रस्तुत हुनबाट रोक्नु" वा "न्याय भ्रष्ट पार्न"
बुद्धितिर आफ्नो मन लगाउँछ
यसले मानिसले बुद्धिमानी भएर कदम चाल्ने बारेमा मानिसको ध्यानको बारेम यसरी बताउँछ कि मानौंत्यसले बुद्धितिर हेर्दै थियो । अर्को अनुवादः "बुद्धिमानी भएर कदम चाल्नुमा ध्यान लगाउँछ" (See: rc://*/ta/man/translate/figs-metaphor)
मूर्खको आँखा
यसले मूर्खले के कुरामा ध्यान लगाइरहेको छ भन्ने जोड दिनलाई त्यसलाई त्यसको आँखाबाट जनाउँछ । अर्को अनुवादः "मूर्ख" (See: rc://*/ta/man/translate/figs-synecdoche)
पृथ्वीको कुनाकुना
यसले मूर्खको असम्भव सपनाहरू अवास्तविक भएको कुरालाई जोड दिनको लागि यसरी बताउँछ कि मानौंतिनीहरू पृथ्वीका कुनाकुना थिए । अर्को अनुवादः "पृथ्वीको कुनाकुनाजस्तै तिनीबाट टाढाका कुराहरूका प्रयास गर्नु" वा "असम्भव कुराहरूमा ध्यान दिनु" (See: rc://*/ta/man/translate/figs-metaphor)