ne_tn/pro/17/13.md

1.8 KiB

खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन

यहाँ "खराबी" को बारेमा यसरी बताइएको छ कि मानौंत्यो एउटा मानिस थियो जसले मानिसको घर छोड्दैन । यहाँ "घर" लाई वास्तविक घरको रूपमा लिन सकिन्छ, तर यो परिवारको लागि metonymy पनि हुन सक्छ । अर्को अनुवादः "त्यो र त्यसको परिवारसित खराब कुराहरू निरन्तर हुनेछन्" वा "त्यो र त्यसका परिवारहरूलाई खराब कुराहरू हुन कहिल्यै छोड्नेछैन" (See: [[rc:///ta/man/translate/figs-personification]] and [[rc:///ta/man/translate/figs-metonymy]])

द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो

यसले द्वन्द्व कसरी सजिलै फैलिन्छ भन्‍ने कुरालाई सर्वत्र पानी फैलिएको कुरासित तुलना गर्छन् । अर्को अनुवादः "द्वन्द्व सुरू गर्नु भनेको पानी उघाएर सबैतिर फैलाउनुजस्तै हो" (See: rc://*/ta/man/translate/figs-simile)

चर्किनु

"सुरू हुनु" वा "थाल्‍नु"

translationWords