ne_tn/pro/15/13.md

2.6 KiB

आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ

यहाँ "हृदय" ले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "एउटा व्यक्ति आन्दित हुँदा उसको अनुहार हसिलो हुन्छ" (See: rc://*/ta/man/translate/figs-synecdoche)

आत्मालाई चोट पुर्‍याउँछ

लेखकले निरूत्साहित व्यक्तिको बारेमा यसरी बताउँछन् कि मानौंत्यस व्यक्तिको आत्मा चोट पुगेको एउटा वस्तु थियो । तपाईंले हितोपदेश १५:४ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "व्यक्तिलाई निरूत्साहित बनाउँछ । (See: rc://*/ta/man/translate/figs-metaphor)

विवेशकशीलहरूको हृदय

यहाँ "हृदय" ले मन र विचारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "विवेकशील व्यक्तिको मन" वा "विवेकशील व्यक्ति" (See: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-synecdoche]])

मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ

यहाँ "मुख" ले व्यक्तिलाई प्रतिनिधित्व गर्छ । मूर्खहरूले मूर्ख कुराहरूको चाहना गर्नुलाई लेखक यसरी बताउँछन् कि मानौंतिनीहरूले मूर्ख कुराहरू खाए । अर्को अनुवादः "मूर्ख मानिसहरूले यसरी मूर्खताको चाहना गर्छन् कि मानौंत्यो तिनीहरूले खाने खाना थियो" (See: [[rc:///ta/man/translate/figs-synecdoche]] and [[rc:///ta/man/translate/figs-metaphor]])

translationWords