ne_tn/deu/02/24.md

3.8 KiB

सामान्य जानकारी:

लेखकले पृष्ठभूमिको जानकारी दिन सिध्‍याएर अब फेरि मोशाले इस्राएलीहरूलाई भनेका कुरा बताउँछन् ।

अब उठेर

मानिसहरूले गर्नुपर्ने कुरा परमप्रभु मोशालाई बताउँदै हुनुहुन्‍छ । "अब खडा भएर" वा "अब गएर"

आफ्ना यात्रा थाल

"आफ्ना यात्रा निरन्तरता दे"

अर्नोनको बेँसी

यो अर्नोन नदी निर भएको बेँसीको नाम हो । यसले मोआब र अम्मोनीहरूको बिच सिमाना बनाउँथ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिमीहरूलाई दिएको छु

अर्को अनुवाद: "मैले तिमीहरूलाई पराजित गर्ने शक्ति दिएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

your hand ... Begin to possess it ... fight ... terror of you ... news about you ... because of you

Moses speaks to the Israelites as if they were one man, so all instances of "you" and "your" and the commands "begin to possess" and "fight" are singular. (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

सीहोन

यो एउटा राजाको नाम हो । तपाईंले व्यवस्‍था १:४मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हेश्बोन

यो एउटा सहरको नाम हो । तपाईंले व्यवस्‍था १:४मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्योसित लडाइँ गर

"त्यो र त्‍यसको सेना विरुद्ध लडाइँ गर "

डर र त्रास हाल्न

सम्‍भवत: "डर" र "त्रास" शब्दको अर्थ एउटै हो र भयानक डरलाई जोड दिन्‍छ । अर्को अनुवाद: "भयानक डर हाल्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

पुरै आकाशमुनि भएका जाति-जातिहरू

यो एउटा वाक्पद्धति हो । अर्को अनुवाद: "हरेक भूमिमा भएका जाति-जातिहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

थरथर काम्‍ने छन् अनि ... विचलित हुने छन्

यो hendiadys हो र जाति-जातिहरू "विचलित भई थरथर काम्‍ने छन्" भनेर जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hendiadys)

शब्द अनुवाद