ne_tn/deu/02/16.md

1.6 KiB

सामान्य जानकारी:

इस्राएलका मानिसहरूलाई विगतमा भएको कुरा सम्‍झना दिलाउन मोशा निरन्तरता दिन्छन् ।

You are ... you come ... do not trouble ... give you

Moses speaks to the Israelites as if they were one man, so all instances of "you" and the command "do not trouble" are singular. (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

आर सहरलाई पार गर्नुपर्छ

यो मोआबमा भएको एउटा सहरको नाम हो । तपाईंले व्यवस्‍था २:९मा "आर" कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

लोतका सन्तानहरू

इस्राएलका मानिसहरू अम्‍मोनका सन्‍तानहरूसँग सम्‍बन्‍धित थिए । अम्‍मोन लोतका छोरा थिए । लोत अब्राहामका भतिजा थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद