ne_tn/1ch/06/39.md

1.2 KiB

सहयोगी

"सहकर्मी"

जो तिनको दायाँतर्फ खडा रहन्‍थे

एउटा व्‍यक्‍तिको अधिकार तिनी उभिने ठाउँद्वारा वर्णन गरिन्‍थ्‍यो । कुनै व्‍यक्‍तिको दाहिनेपट्टि भनेको त्‍यो स्‍थान हो जहाँ सबैभन्‍दा बढी अधिकार पाएको व्‍यक्‍ति खडा हुन्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

बेरेक्याह ... शिमेअ ... मिखाएल ... बासेयाह ... मल्‍कियाह ... एत्‍नी ... जेरह ... अदायाह ... एतान ... जिम्माह ... शिमी .... यहत ... गेर्शोन

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

translationWords