ne_tn/1ch/04/32.md

808 B

सामान्य जानकारी:

सिमियोनका सन्‍तानहरू बसोबास गरेका सहरहरूको सूचीको निरन्तरता हुन् ।

एताम ... ऐन ... रिम्‍मोन ... तोकेन ... आशान

यी बस्‍तीहरूको नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

वरिपरि

धेरै मानिसहरूको जनसङ्‍ख्याबाट टाढा

बालात

यो एउटा सहरको नाम हो । यसलाई बाल पनि भनिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)