ne_tn/1ch/04/13.md

2.0 KiB

सामान्य जानकारी:

जोड्नको निम्ति बिचमा एउटा पद थपेर पद १५ लाई पद १३ सँगै राख्‍दा मदत मिल्‍न सक्‍छ किनकि कनज यपुन्‍ने र कालेबका सन्तति थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-versebridge)

कनज ... ओत्‍निएल ... सरायाह ... हतत ... मोनोतै ... ओप्रा ... योआब ... यपुन्‍ने ... ईरू ... एलाह ... नआम ... यहललेल ... जीप ... जीपा ... तीरया ... असरेल

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

गे-हरशीम ... जसका मानिसहरू कारीगरहरू थिए

"गे-हरशीम"को अर्थ "कारीगरहरूको बेसीँ" भन्‍ने हुन्‍छ । यस नामको अर्थ अनुवाद गर्न सकिन्‍छ वा यसलाई व्याख्या गरेर स्‍पष्‍ट पार्न सकिन्छ । "गे-हरशीम", जसको अर्थ "कारिगरहरूको बेसीँ" भन्‍ने हो । यसका मानिसहरू कारीगरहरू भएकाले यसलाई यसो भनिन्‍थ्यो । (EN-UDB) (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-names]] and [[rc:///ta/man/translate/figs-explicit]])

कारीगरहरू

सरसामानहरू बनाउन वा निर्माण गर्न दक्ष मानिसहरू

translationWords