ne_tn/sng/02/05.md

1.4 KiB

मलाई ... सजीव तुल्याउनुहोस्

"मेरो बल फर्काइदिनुहोस्" वा "मलाई शक्‍ति दिनुहोस्"

किसमिसको परिकारले

"चेप्टो रोटीजस्‍तै आकारमा एकसाथ टँसाएर किसमिसबाट बनाइएको परिकार खुवाएर" वा "मलाई किसमिसको परिकार खुवाएर"

स्याउले ताजा बनाउनुहोस्

"स्‍याउ दिएर सहयोग गर्नुहोस्" वा "स्‍याउ दिएर मद्दत गर्नुहोस्"

किनकि म प्रेमले कमजोर भएकी छु

"कारण मेरो प्रेम यति बलियो छ कि मैँले आफूलाई कमजोर महसुस गर्छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

देब्रे हात ... दाहिने हात

"देब्रे पाखुरा ... दाहिने पाखुरा"

मलाई अङ्गालो हाल्छ

"मलाई समाल्‍छ"

शब्द अनुवाद