ne_tn/rut/01/08.md

55 lines
3.0 KiB
Markdown

# बुहारीहरू
"छोराहरूका पत्‍नीहरू" वा "छोराहरूका विधवाहरू"
# तिमीहरू हरेक
नाओमी दुई जना मानिसहरूसँग कुरा गरिरहेकी थिइन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# आ-आफ्नो आमाको घर
"तिमीहरू प्रत्‍येकको आमाको घर"
# मृतहरूप्रति
"तिमीहरूका मरेका पतीहरूप्रति ।" नाओमीले तिनका दुई मरेका छोराहरूलाई संकेत गरिरहेकी थिइन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# दया देखाएका छौ
"तिमीहरू वफादार छौ भनी प्रमाणित गरेका छौ"
# दया
"दया" ले प्रेम, दया, र विश्वासयोग्यलाई समावेश गर्छ ।
# तिमीहरू ... दिनुभएको होस्
"तिमीहरू ... लिन दिनुभएको होस्"
# विश्राम
"विश्राम" ले यहाँ विवाहमा हुने सुरक्षालाई समावेश गर्छ ।
# अर्को पतिको घरमा
अरू कसैको पतिहरूसँग नभएर तिनीहरूका नयाँ पतिहरूसँग । यसले पतिको भौतिक घर र शर्मबाट विवाहले दिने सुरक्षा दुवैलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरू ठुलो स्वरमा रोए
यसको अर्थ छोरीहरू ठुलो स्‍वरमा वा धुरुधुरु रोए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# हामी ... फर्कनेछौँ
जब ओर्पा र रूथले "हामी" भने, तिनीहरूले नाओमीलाई नभएर आफूहरूलाई जनाउँदै थिए । समावेशी र ऐकान्तिक भएको भाषामा यहाँ, "हामी" ले ऐकान्तिक रूपमा प्रयोग गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
# तपाईंसँगै
यहाँ "तपाईं" नाओमीलाई जनाउने एकवचन हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/other/kiss]]
* [[rc://*/tw/dict/bible/other/raise]]