37 lines
3.4 KiB
Markdown
37 lines
3.4 KiB
Markdown
# हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस्
|
|
|
|
उठ्नुले केही गर्नु वा कदम चाल्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "तपाईंको रिसमा केही गर्नुहोस्" वा "मेरा शत्रुहरूसित रिसाउनुहोस् र कारवाही गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस्
|
|
|
|
मानिसहरूको विरूद्ध लड्नुलाई तिनीहरूको विरूद्ध खडा हुनुको रूपमा बताइएको छ । अर्को अनुवादः "मेरो शत्रुहरूको विरूद्ध लड्नुहोस्" वा "मेरो विरूद्ध आउने शत्रुहरूलाई आक्रमण गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# मेरा शत्रुहरूका विरुद्ध
|
|
|
|
तिनीहरूका विरूद्धले तिनीहरूका आक्रमणलाई जनाउँछ । अर्को अनुवादः "मेरा शत्रुहरूका आक्रमण" वा "मेरा शत्रुहरू जसले मलाई आक्रमण गर्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
|
|
|
|
# जाग्नुहोस्
|
|
|
|
जाग्नुले केही गर्नु वा कदम चाल्नुलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "कदम चाल्नुहोस्" वा "केही गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# मेरो खातिर
|
|
|
|
"मेरो लागि" वा "मलाई सहायता गर्न"
|
|
|
|
# देशहरू ... भेला हुन्छन्
|
|
|
|
यहाँ "देशहरू" शब्दले आक्रमण गर्नको लागि भेला भएका सबै सेनाहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
|
|
|
|
# तिनीहरूमाथि फेरि पनि आफ्नो उचित स्थान लिनुहोस्
|
|
|
|
परमप्रभुको यथोचित स्थानले कि त स्वर्गलाई कि सामान्यतया शासन गर्नुलाई जनाउँछ । अर्को अनुवादः "स्वर्गबाट तिनीहरूमाथि शासन गर्नुहोस्" वा "तिनीहरूमाथि शासन गर्नुहोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
|
|
|
|
# शब्द अनुवाद
|
|
|
|
* [[rc://*/tw/dict/bible/other/raise]]
|
|
* [[rc://*/tw/dict/bible/other/angry]]
|
|
* [[rc://*/tw/dict/bible/kt/righteous]]
|
|
* [[rc://*/tw/dict/bible/other/decree]]
|
|
* [[rc://*/tw/dict/bible/kt/command]]
|
|
* [[rc://*/tw/dict/bible/other/assembly]]
|