ne_tn/pro/15/15.md

821 B

थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्

"थिचोमिचोमा परेकाहरू तिनीहरूको सबै दिनमा दुःखी हुन्छन्"

आनन्दित हृदयको सुखको अन्त्य हुँदैन

"हृदय" ले व्यक्तिलाई जनाउँछ ।

सुखको अन्त्य

"कहिल्‍यै अन्त्य नहुने सुख"

भ्रम

"चिन्ता"

शब्द अनुवाद