1.1 KiB
1.1 KiB
अनुमोदन गर्नु
यसले चीजहरूलाई जाँच्ने र राम्रो लाग्ने कुराहरूलाई मात्र लिने कुरालाई जनाउँछ । वैकल्पिक अनुवाद: “जाँच गर र छान”
जे सर्वोत्तम छ
“जुन परमेश्वरलाई सबैभन्दा धेरै प्रसन्न पार्ने खालको छ”
सच्चा र भुलरहित
“सच्चा” र “दोषरहित” भन्ने शब्दहरूले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् । नैतिक शुद्धतालाई जोड दिनको निम्ति पावलले यी शब्दहरूलाई जोड्छन् । वैकल्पिक अनुवादः “पूर्ण रूपमा दोषरहित” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)