1.1 KiB
1.1 KiB
सुसमाचारमा तिमीहरूको साझेदारीको लागि
फिलिप्पीहरूले पनि मानिसहरूलाई सुसमाचार प्रचार गर्ने कुरामा भाग लिएका हुनाले पावलले परमेश्वरलाई धन्यवाद व्यक्त गरिरहेका छन् । तिनीहरूले उनको लागि प्रार्थना गरिरहेका वा उनले यात्रा गरेर अरूहरूलाई बताउन सकून् भनेर पैसा पठाइरहेका कुरालाई उनले जनाइरहेका हुन सक्छन् । वैकल्पिक अनुवादः “किनकि तिमीहरूले मलाई सुसमाचारलाई घोषणा गर्नको लागि सहायता गरिरहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)