ne_tn/num/29/29.md

1.7 KiB

सभाको छैठौँ दिनमा

"चाडको ६ औँ दिनमा ।" यहाँ "सभा" भन्‍ने शब्दले साताहरूको चाडलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

चौधवटा थुमा

"१४ औँ वटा थुमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

आज्ञा गरिएजत्ति

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले आज्ञा गर्नुभएजत्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसको अन्‍नबलि र तिनीहरूका अर्घबलि

अन्‍नबलि होमबलिसँग चढाइनुपर्थ्यो । पापबलि र होमबलि दुवैका साथ अर्घबलि चढाइनुपर्थ्यो । अर्को अनुवादः "अन्‍नबलि र अर्घबलिसहित तिनीहरूको साथमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)

शब्द अनुवाद