ne_tn/num/28/19.md

1.4 KiB

सामान्य जानकारी:

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्तर बताउनु हुन्छ ।

तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले बलि वेदीमा जलाउनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मुछेको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "मुछिएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

प्रायश्‍चित्तको निम्ति

अर्को अनुवादः "प्रायश्‍चित्त गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद