ne_tn/luk/01/55.md

8 lines
979 B
Markdown

# उहाँले हाम्रा पूर्खाहरूलाई भनेजस्तै
“उहाँले हाम्रा पूर्खाहरूसँग गर्छु भनी प्रतिज्ञा गर्नुभएजस्तै ।” यो वाक्यांशले अब्राहामलाई गरिएको परमेश्‍वरको प्रतिज्ञाको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छ । वैकल्पिक अनुवादः “किनभने उहाँले हाम्रा पूर्खाहरूसँग उहाँ कृपालु हुनेछु भनी प्रतिज्ञा गर्नुभयो ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# उनका वंशहरू
“अब्राहामका सन्तानहरू”