ne_tn/lev/22/14.md

31 lines
3.4 KiB
Markdown

# त्यसले त्यसको निम्ति पुजारीलाई दाम तिरोस्; त्यसले त्यसमा पाँचौँ भाग थपेर
सम्भावित अर्थहरू हुन् १) त्यस व्यक्तिले आफूले खाएको भोजनलाई त्यो जस्तै अर्को भोजनले प्रतिस्थापन गर्नुपर्‍थ्यो अथवा २) त्यस व्यक्तिले आफूले खाएको भोजनको निम्ति पुजारीलाई पैसा तिर्न पर्‍थ्यो ।
# पाँचौँ भाग
यो पाँच बराबर भागबाटको एक भाग हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-fraction]])
# पवित्र कुराहरूलाई ... अपवित्र नगरून्
यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "पवित्र कुराहरूलाई ... आदरका साथ व्यवहार गरून्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublenegatives]])
# डोलाएर परमप्रभुलाई अर्पण गरिएका
"डोलाएर" शब्दले आदरको साङ्‍‍केतिक इशारालाई जनाउँछ जसले परमप्रभुलाई केहि कुरा चढाएको बुझाउँछ । मूलतः यसले "अर्पण गरिएका" जस्तै कुरालाई जनाउँछ । अर्को अनुवादः "चढाइएका" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]] र [[rc://*/ta/man/translate/figs-doublet]])
# तिनीहरूले पाप बोक्‍ने छन् र ... तिनीहरू दोषी हुने छन्
पापलाई मानिसहरूले बोक्न सक्ने वस्तु झैँ बताइएको छ । सम्भावित अर्थहरू हुन् १) तिनीहरू पापको लागि जिम्मेवार हुनेछन् र ... तिनीहरू दोषी हुने छन् । अर्को अनुवादः "तिनीहरूले गरेको पापको लागि तिनीहरू दोषी हुने छन्" अथवा २) "पाप" शब्द तिनीहरूले गरेको पापको दण्डको लागि लक्षणा हो । अर्को अनुवादः "तिनीहरू दोषी भएको कारण तिनीहरूले दण्ड पाउने छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/dishonor]]
* [[rc://*/tw/dict/bible/other/raise]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/kt/guilt]]
* [[rc://*/tw/dict/bible/kt/holy]]