ne_tn/lam/01/15.md

34 lines
2.4 KiB
Markdown

# मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिस
यस भागमा यरूशलेम अझै पनि आफ्नो बारेमा बोलिरेकी स्‍त्रीको रूपमा वर्णन गरिएको छ ।
# शक्तिशाली मानिस
"सबैभन्दा बलिया सैनिक"
# सभा
शत्रु सेनाले यरूशलेमलाई आक्रमण गर्नुलाई यहाँ त्यो कसैलाई दोष लगाउन र दण्ड दिनको लागि एक साथ जम्मा भएको मानिसको सभा भएझैँ बताइएको छ । अर्को अनुवादः "सेना" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# हट्टाकट्टा मानिसहरू
जीवनमा सबै भन्दा बढि फुर्ति भएको समयका मानिसहरू
# परमप्रभुले ... दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ
परमेश्‍वरको न्यायलाई यहाँ यरूशलेम दाख भएझैँ बताइएको छ जसलाई रस निकाल्नको लागि उहाँले कुल्चिमिल्ची पार्नुभएको थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# यहूदाका कन्या-छोरीहरू
यो यरूशलेमको लागि कवितात्मक नाम हो, जुन यहाँ एउटा स्‍त्रीझैँ बताइएको छ । "कन्या" शब्दले त्यस स्‍त्री चोखो छिन् भन्‍ने कुरा बुझाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/mighty]]
* [[rc://*/tw/dict/bible/other/assembly]]
* [[rc://*/tw/dict/bible/other/virgin]]
* [[rc://*/tw/dict/bible/names/kingdomofjudah]]
* [[rc://*/tw/dict/bible/other/grape]]
* [[rc://*/tw/dict/bible/other/winepress]]