ne_tn/job/04/20.md

28 lines
2.6 KiB
Markdown

# सामान्य जानकारीः
मानिसहरूले अचानक ज्ञान प्राप्‍त नगरी र अरूबाट वास्ता नपाई मर्नेछन् भन्‍ने विचारलाई यहाँ फरक तरिकामा जोड दिदैँ यी पदहरूले अगिल्‍लो पटक प्रयोग भएको समानान्तरलाई निरन्तरता दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# बिहान र बेलुकीको बिचमा तिनीहरू नष्‍ट हुन्छन्
कुनै कुरा झट्‍टै हुनु भन्‍ने विचारलाई यसले जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरू नष्‍ट हुन्छन्
यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: "तिमीहरू नष्‍ट गरिन्छन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र ?
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "के तिनीहरूका शत्रुहरूले पालका डोरीहरू तिनीहरूकै बिचबाट तानेका छैनन् र?" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिनीहरूका पालका डोरीहरू
यहाँ पालका डोरीहरूले पाललाई संकेत गर्छ । कहिलेकाही एउटा व्‍यक्‍तिको घरपरिवारलाई उसको पाल भनी चित्रण गरिन्‍छ, जसले उसका सबै सम्‍पत्तिलाई पनि संकेत गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]] र[[rc://*/ta/man/translate/figs-metaphor]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/perish]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]
* [[rc://*/tw/dict/bible/other/tent]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/wise]]