ne_tn/jhn/11/57.md

697 B

अहिले मुख्य पूजाहारीहरू

यो यहूदी आराधकहरू येशू चाडमा आउनुहुन्छ वा आउनुहुन्‍न भनी किन अलमल्लमा परेका थिए भनी व्याख्या गर्ने पृष्‍ठभूमि जानकारी हो । तपार्इंको भाषामा पृष्‍ठभूमि जानकारी दिने तरिका छ भने त्यसलाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)