ne_tn/jhn/11/52.md

827 B

ताकि सँगै एक होऊन्

यो उत्सर्ग हो । “मानिस” चाहिँ सन्दर्भमा सुझाइएको छ । वैकल्पिक अनुवादः “एकै मानिस झैँ भेला होऊन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

परमेश्‍वरका सन्तानहरू

यसले ती मानिसहरूलाई जनाउँछ जो येशूमा विश्‍वास गरेर परमेश्‍वरका मानिसहरू भएका छन् र यिनीहरू आत्मिक रूपमा परमेश्‍वरका सन्तानहरू भएका छन् ।