ne_tn/jhn/11/41.md

1.6 KiB

येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो

यो माथि हेर्नुको टुक्‍का हो । वैकल्पिक अनुवादः “येशूले माथि स्वर्गतिर हेर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

हे पिता, मेरो बिन्ती सुन्‍नुभएकोमा म तपार्इंलाई धन्यवाद दिन्छु

उहाँका वरिपरि भएकाहरूले सुनून् भनेर येशूले पितासँग प्रत्यक्ष रूपमा प्रार्थना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “हे पिता, तपार्इंले मेरो बिन्ती सुन्‍नुभएको छ । त्यसैले, म तपार्इंलाई धन्यवाद दिन्छु” (युडीबी) वा “हे पिता, तपार्इंले मेरो प्रार्थना सुन्‍नुभएको छ । त्यसैले, म तपार्इंलाई धन्यवाद दिन्छु”

पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)