ne_tn/jhn/11/38.md

431 B

यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो

मानिसहरूले लाजरसलाई राखेको चिहानको वर्णन गर्न यूहन्‍ना कथालाई थोरै रोक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)