ne_tn/jhn/11/28.md

688 B

तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई बोलाइन्

मरियम तिनकी बहिनी हुन् । वैकल्पिक अनुवादः “तिनी गइन् र तिनकी बहिनीलाई बोलाइन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

गुरुज्यू

यो येशूलाई जनाउने उपमा हो ।

तिमीलाई बोलाउँदै हुनुहुन्छ

“तिमीलाई आऊ भन्दै हुनुहुन्छ”