ne_tn/jhn/11/17.md

1.1 KiB

सामान्य जानकारीः

अहिले येशू बेथानियामा हुनुहुन्छ । यी पदहरूले परिस्थितिबारे पृष्‍ठभूमि जानकारी र येशू आउनअगि के भएको थियो भन्‍नेबारे जानकारी दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले थाहा पाउनुभयो, कि मानिसहरूले लाजरसलाई चिहानमा राखेको चार दिन भएको थयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)