ne_tn/jhn/11/01.md

489 B

सामान्य जानकारीः

यी पदहरूले लाजरसको कथाको परिचय दिन्छन् र तिनी र तिनकी दिदी मरियमको बारेमा पृष्‍ठभूमि जानकारी उपलब्ध गराउँछन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/writing-participants]] अनि [[rc:///ta/man/translate/writing-background]])