ne_tn/jhn/08/20.md

438 B

उहाँको समय अझै आएको थिएन

“समय” येशू मर्ने समयको निम्ति प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “यो अझ पनि येशू मर्नलाई उचित समय थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)