ne_tn/jer/42/18.md

2.5 KiB

मेरो रिस र क्रोध ... खन्याइएको थियो

अर्को अनुवादः "मैले मेरो रिस र क्रोध ... खन्याएको थिए" (See: rc://*/ta/man/translate/figs-activepassive)

मेरो रिस र क्रोध

मूलतः "रिस" र "क्रोध" शब्दले एउटै कुरालाई जनाउँछ । एकसाथ तिनीहरूले उहाँको भयंकर रिसलाई जोड दिन्छ । अर्को अनुवादः "मेरो भयानक रिस ।" (See: rc://*/ta/man/translate/figs-doublet)

मेरो क्रोध खन्याइनेछ

अर्को अनुवादः "म तिमीहरूमाथि मेरो क्रोध खन्याउनेछु" (See: rc://*/ta/man/translate/figs-activepassive)

सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्‍नेछौ

मूलतः यिनीहरूले एउटै अर्थ दिन्छ र परमप्रभुले यहूदाका मानिसहरूलाई दण्ड दिनुभएपछि जाति-जातिहरूले तिनीहरूलाई कति नराम्रोसँग व्यवहार गर्नेछन् भन्‍ने जोड दिन्छ । तपाईंले २५:१८ र २९:१८ मा समान वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस् । (See rc://*/ta/man/translate/figs-parallelism)

मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु

परमप्रभु नै हुनुहुन्थ्यो जसले इस्राएलका मानिसहरूलाई तिनीहरूले परमप्रभुका आज्ञा पालन गर्ने तिनीहरूको प्रतिज्ञा पुरा नगरेमा दण्ड पाएको निश्‍चित गर्नुहुन्छ ।

शब्द अनुवाद