1.5 KiB
1.5 KiB
सामान्य जानकारीः
यिप्ताका सन्देशवाहकहरू बोल्न जारी गर्छन् ।
सीहोन
तपाईंले न्यायकर्ता ११:१९मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।
सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो
यहाँ "हात" ले युद्धमा हराउने शक्तिलाई जनाउँछ । अर्को अनुवादः "सीहोन र तिनका सारा मानिसहरूमाथि इस्राएललाई शक्ति दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)
अर्नोन ... यब्बोक
तपाईंले न्यायकर्ता ११:१३मा गर्नुभएजस्तै यी दुई नदिहरूको नामलाई अनुवाद गर्नुहोस् ।