ne_tn/hos/09/13.md

2.8 KiB

सामान्‍य जानकारीः

अगमवक्ता होशे बोल्दै छन् ।

मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु

"रोपिएको" ले सुरक्षित ठाउँमा रहनुलाई जनाउँछ । अर्को अनुवादः " टुरोस सहरजस्‍तै, कसैले मैदानमा रोपेको रुखजस्‍तै इस्राएलको जाति कुनै समयमा सुन्दर र आनन्‍दमय थियो ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-metaphor]] र rc://*/ta/man/translate/figs-metonymy)

तर एफ्राइमले आफ्ना छोराछोरीलाई ... लानेछ

"छोराछोरी" भनेका त्‍यस जातिबाटका मानिसहरू हुन् । अर्को अनुवादः "तर इस्राएलका मानिसहरूले आफ्ना छोराछोरीहरू ... लानेछ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हे परमप्रभु तिनीहरूलाई दिनुहोस् - तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई ... दिनुहोस्

परमप्रभुले इस्राएलका मानिसहरूले पाउन योग्‍यको कुरा तिनीहरूलाई दिनुभएको होशे चाहन्‍छन् भन्‍ने कुरालाई जोड दिन तिनी प्रश्‍न सोध्‍छन् ।अर्को अनुवादः "हे परमप्रभु ,म यो तपाईंसँग माग्छु, तिनीहरूलाई दिनुहोस्: तिनीहरूलाई ... दिनुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तुहिने गर्भ

"तुहिने" को अर्थ गर्भ पतन हुनु र बच्चा मर्नु हो । सबै जातिका स्‍त्रीहरू त्‍यसतै होऊन् भनेर होशे माग्दैछन् ।

शब्द अनुवाद