ne_tn/hos/09/11.md

1.5 KiB

सामान्‍य जानकारीः

परमप्रभु बोल्दै हुनुहुन्छ ।

महिमा चराझैँ उडिजानेछ

एफ्राइमका मानिसहरू, वा इस्राएलको उत्तरी राज्‍यलाई अरू जातिहरूबाट आदर गर्न लगाउने सबै थोकहरू तिनीहरूले गुमाउनेछन् । चरा उडेजस्‍तै तिनीहरूको महिमा हराउनेछ । अर्को अनुवादः "तिनीहरूको महिमा चरा जस्‍तै हुनेछ जुन तिनीहरूबाट उडेर जानेछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

तिनीहरूबाट म फर्कँदा

परमेश्‍वरले उत्तरी राज्‍यलाई सहायता गर्न रोक्‍नुहुन्छ, त्‍यो बेला उहाँ तिनीहरूबाट शारीरिक रुपमा तर्किनुभए जस्‍तै हुन्छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद